Section 145
जजुरी दिने हदम्याद
यस ऐन बमोजिमको कसुर मानिने कुनै कार्य गरेको जानकारी कुनै माध्यमबाट प्राधिकरणलाई जानकारी हुन आएमा वा प्राधिकरणले गरेको निरीक्षण तथा प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारी वा निकायको अनुसन्धान वा जाँचबुझबाट वा त्यस्तो कार्य गरेको प्रमाणित भएमा सो मितिले छ महिनाभित्र उजुरी दिन सकिनेछ -र त्यसरी उजुरी परेको मितिले तीन महिनाभित्र अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ।